चित्रबहादुर केसीको अवस्था गम्भीर, जनमोर्चाले माग्यो आर्थिक सहयोग

डिसी नेपाल
२६ कार्तिक २०७७ २२:४३

काठमाडौं। कोरोना संक्रमित भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको स्वास्थय अवस्था गम्भी रहेको सो पार्टीले जनाएको छ। केसीमा कोरोना भाइरस संक्रमण भएको मंगलबार पुष्टि भएको थियो। उनको हाल काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

राष्ट्रिय जनमोर्चाको बुधबार बसेको बैठकले अध्यक्ष केसीको अवस्था गम्भीर रहेको भन्दै उपचारका लागि सहयोग माग्ने निर्णयसमेत गरेको छ। बैठकले उपचारका लागि सहयोग गर्न आव्हानसमेत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *