लगन गाँठोमा कसिए रमेश प्रसाई

डिसी नेपाल
२२ मंसिर २०७७ १५:५२
772
Shares

काठमाडौं। पब्लिक स्पीकर नेपाल २ बिजेता एवम् गायक रमेश प्रसाईले विहे गरेका छन्। रमेशले कालीकोटकी समाजसेवी नन्दा सिंहसँग लगन गाँठो कसेका हुन्। ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले बिहेमा परिणत गरेका हुन्।

रमेशका साथी जीवन तामाङले पनि जुनु तामाङसँग बिहे गरेका छन्। रमेश र जीवन सँगै बस्दै आएका छन्। उनीहरुले एकै मण्डपमा एकै दिन धरानमा बिहे गरेका हुन्। पछिल्लो समय रमेश ‘रिंकेबुङको राँगो’बोलको गीतका कारणले चर्चामा रहेका छन्।

तस्विरः सामािजक संजालबाट

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *