भक्तपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं। भक्तपुरमा भैसि बोकेको ट्रक अनियन्त्रित भई पल्टीदा चाकको मृत्यु भएको छ। भक्तपुरको जगातीमा भएको दुर्घटनामा चालक विरगञ्जका कैमोदिन अन्सारीको मृत्यु भएको हाे।
विरगञ्ज महानगरपालिका वर्ष ३० का कैमोदिन अन्सारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जानकारी दिएको छ। थप अनुसन्धाना भइरहेकाे प्रहरीकाे जनाएकाे छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment