लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ
फाइल फाेटाे।
काठमाडाैं। लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पर्सा प्रहरीसँगको समन्वयमा पक्राउ गरेको छ।
किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रन पुर्जी जारी गरिएको थियो। उक्त निर्देशनपश्चात मनोज फरार थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment