पीएम कप क्रिकेटः प्रदेश नम्बर १ ले टस जितेर बलिङ रोज्यो

डिसी नेपाल
३ माघ २०७७ ९:०८

काठमाडौं । प्रधानमन्त्रीकप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता शुक्रबारदेखि काठमाडौंको टियू मैदानमा सुरु भएको छ । प्रतियोगिता अन्तर्गत दोस्रो दिनको खेलमा प्रदेश नम्बर १ ले टस जितेर बलिङ रोजेको छ । टस हारेको बिभागिय टोली सशस्त्र प्रहरी क्लबले केही बेरमा ब्याटिङ गर्दैछ ।

प्लेइंग ११
एपिएफ ः बसन्त रेग्मी, शरद भेषवाकर, रित गौतम, शंकर राना, प्रदिप सिंह एरि, सन्दीप जोरा, कमल सिंह एरि, सुमित मर्हजन, किशोर महतो, भुवन कार्कि, आरिफ शेख, सुबाश खकुरेल र अबिनाश बोहरा

प्रदेश नं १ ः सिदान्त लोहनी, मनिष थापा, दिपक पासवान, राजन मगर, फिरदोस अन्सारी, सुभन्दकार उरो, दिपेस कडेल, श्रवन यादव, सोनु मन्डल र जोसक खडका ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *