पिएम कपमा आसिफको अर्धसतक

डिसी नेपाल
३ माघ २०७७ १०:०२

काठमाडौं । काठमाडौंमा जारी पिएम कप क्रिकेट प्रतियोगितामा बिभागिय टोली एपिएफबाट खेलीरहेका ओपनर ब्याटसम्यान आसिफ शेखले अर्धसतक प्रहार गरेका छन । टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको एपिएफका लागि आसिफले २९ बलमा अर्धसतक प्रहार गरेका हुन ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *