दिल्लीद्वारा सन्दीपसहित ५ खेलाडी रिलिज

डिसी नेपाल
७ माघ २०७७ १८:२४

काठमाडौं । ईण्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाईजी टोली दिल्ली क्यापिटल्सले नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेसहित ५ खेलाडीलाई रिलिज गरेको छ । दिल्लीले बुधबार नेपालका सन्दीप लामिछाने, अष्ट्रेलियाका अलेक्स केरी डेनियल साम्स, ईंग्ल्याण्डका ज्यासन रोय र भारतका मोहित शर्मालाई रिलिज गरेको हो ।

यस्तै दिल्लीले अष्ट्रेलियाका मार्कस स्टोईनिसलाई रिटेन गरेको छ । सन्दीपलाई दिल्लीले सन २०१८मा अनुबन्ध गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *