टी१० लिगः मराठालाई १२८ रनको लक्ष्य

डिसी नेपाल
१५ माघ २०७७ १८:४४

काठमाडौं । युएईमा सुरु भएको टी–१० क्रिकेट लिग पहिलो खेलमा नर्थन वारिवर्सले मराठा अरेबियन्सलाई १२८ रनको लक्ष्य दिएको छ ।

बिहिबार अबुधाबीको शेख जायद स्टेडियममा जारी खेलमा वारियर्सले पहिला ब्याटिङ गर्दै निर्धारित १० अ‍ोभरमा २ विकेट गुमाएर १२७ रन बनायो । त्यसका लागि लेण्डल सिमन्सले ३१ बलमा ७ चौका र एक छक्कासहित सर्वाधिक ५४ रन बनाए । यस्तै ब्राण्डन किंगले २९ रन बनाउँदा रोभमन पावेलले ७ बलमा २२ रन बनाए ।

मराठाका मुख्तर अलीले १ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *