टी१० लिगमा करणको पनि डेब्यू

डिसी नेपाल
१५ माघ २०७७ २०:०४

काठमाडौं । युएईमा सुरु भएको टी–१० क्रिकेट लिग दोस्रो खेलमा डेक्कन ग्लाडियटर्स र पुण्ो डेभिल्स बीच खेल हुँदैछ अबुधाबीको शेख जायद स्टेडियममा हुने खेलमा पुणेले छस जितेर फिडिल्ङ रोजेको छ ।

पुणेमा नेपालका अलराण्डर करण केसी आवद्ध रहेका छन् । आजको खेलमा करण प्लेईंग ११ मा परेका छन् । यो उनको टी१० मा डेब्यू खेल हो । आजको पहिलो खेलमा सोमपाल कामीले पनि डेब्यू गरेका थिए

आजै भएको पहिलो खेलमा मराठाले नर्दन वारियर्सलाई ५ विकेटले पराजित गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *