कुशलको टी१० मा डेब्यू

डिसी नेपाल
२४ माघ २०७७ १९:००

काठमाडौं । नेपाली यूवा खेलाडी कुशल मल्लले अबुधाबी टी१० मा डेब्यू गरेका छन् । टीम अबुधाबीमा आवद्ध उनी आज कलन्दर्ससँगको खेलमा प्लेईंग ११ मा परेका छन् ।

यसअघि सोमपाल कामी र करण केसीले पनि डेब्यू गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *