ओलीसमूहको युवा संघको अध्यक्षमा बचनबहादुर सिंह, सह-अध्यक्षमा किरण पौडेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओलीसमूहको भातृ संगठन राष्ट्रिय युवा संघको अध्यक्षमा बचनबहादुर सिंह चयन भएका छन् । संघका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ प्रचण्ड नेपलसमूहमा लागेपछि उनलाई हटाएर अोली समूहले नयाँ नेतृत्व चयन गरेको हो ।
बैठकले युवा संघको सह-संयोजक रमेश पौडेल हटाएर सह-अध्यक्षमा किरण पौडेललाई चयन गरेको छ । संघको महासचिवमा रमेश आचार्य चयन भएका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment