नेकपा (प्रचण्ड–नेपाल) समूहको आमसभामा सर्वसाधारण खाली खुट्टा सडकमा – Dcnepal

नेकपा (प्रचण्ड–नेपाल) समूहको आमसभामा सर्वसाधारण खाली खुट्टा सडकमा

काठमाडौं। प्रतिधिसिभा विघटनको विरोध गर्दै आएको नेकपा (प्रचण्ड–माधव नेपाल) समूहले आज राजधानीमा आमसभा गरिरहेको छ। दुई लाख मानिस उत्रार्ने दाबी गरेको सो समूहले मुलुकका विभिन्न स्थानबाट सर्वसाधारणलाई काठमाडौं लाएको छ।

अहिले राजधानीका विभिन्न स्थानबाट जुलुस निस्किरहेको छ। उक्त जुलुमा अधिकाशं सर्वसाधारण प्रदेश दुईबाट आएका देखिएका छन्। यतिबेला राजधानीमा चिसो झन बढेको छ। प्रचण्ड–नेपाल समूहका आएका सर्वसाधारण खाली खुट्टा सडकमा देखिएका छन्।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो