दोस्रो चरणको बन्द प्रशिक्षण आइतबारदेखि, २० खेलाडी छनोट

डिसी नेपाल
१ फागुन २०७७ २०:४६
112
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको छ ।

आइतबारदेखि सुरु हुने दोस्रो चरणको प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको हो । मुख्य प्रशिक्षक डेभ वाटरको नेतृत्वमा नेपाली टिमले तयारी गर्नेछ । यस अघि भएको पहिलो चरणको प्रशिक्षणमा २१ खेलाडीलाई बोलाइएको थियो ।

टिम

ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, शरद भेषवाकर, कुशल मल्ल, अविनास बोहोरा, कमल सिंह ऐरी, आसिफ शेख, सुशन भारी, कुशल भुर्तेल, ललित राजवंशी, बिक्रम शोब, सन्दीप जोरा, पृथु बास्कोटा, बसन्त रेग्मी, शाहब आलम


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *