सचिन तेन्दुलकरका छोरा अर्जुनले मुम्बईबाट आईपीएल खेल्ने

डिसी नेपाल
६ फागुन २०७७ २०:३२

काठमाडौं । भारतीय दिग्गज क्रिकेट खेलाडी सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरले मुम्बईबाट आईपीएल खेल्ने भएका छन् । चेन्नाईमा भएको आईपीएल २०२१ को अक्शनमा अर्जुनलाई मुम्बईले न्यूनतम मूल्य २० लाख भारुमा अनुबन्ध गरेको हो ।

अलराउण्डर अर्जुन पहिलो पटक आईपीएल खेल्ने भएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *