गृह मन्त्रालयद्वारा ५२ सहसचिव र उपसचिवको सरुवा तथा पदस्पथापन (सूचीसहित)

डिसी नेपाल
१४ फागुन २०७७ १६:२९
380
Shares

काठमाडौं । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । शुक्रबार बसेको गृहमन्त्रीस्तरीय बैठकले उनिहरुको सरुवा तथा पदस्पथापनगरेको हो ।

सरुवा हुनेमा ३५ भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी, केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि रहेका छन् ।

सरुवा हुनेमा सिन्धुली, कास्की,  बागलुङ, गोरखा, सिन्धुपाल्चोक, दैलेख, सुनसरी,इलाम, सल्यान, कैलाली, उदयपुर, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी साथै काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलाल पनि रहेका छन् ।

सरुवा हुनेको सूची


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *