राष्ट्रपति भण्डारीले लगाइन् कोरोनाविरुद्धको खोप

डिसी नेपाल
२ चैत २०७७ १८:४२
144
Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप लगाएकी छन्। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर सोमबार उनले खोप लगाएकी हुन्।

खोप लगाइसकेपछि पत्रकारसँग कुरा गर्दै उनले ढुक्क भएर खोप लगाउन आमसमुदायलाई आग्रह गरेकी छन्। सरकारले कोरोनाविरुद्ध जनचेतना फैलाएकाले कोरोना संक्रमण न्यून भएको उनले दाबी गरिन्। साथै उनले कोरोना संक्रमणविरुद्ध लडेकोमा स्वास्थ्यकर्मीलाई धन्यवाद दिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *