पेट्रोलियम पदार्थको मूल्य बढ्यो

डिसी नेपाल
३ चैत २०७७ २०:३०
1.5k
Shares

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले पेट्राल, डिजल र मट्टीतेलको मूल्य २–२ रुपैयाँका दरले बढेको निगमले जनाएको छ।

अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय १८ रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य एक सय एक रुपैयाँ पुगेको छ।

यस्तै आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर दुई रुपैयाँले बढेको निगमले जनाएको छ। निगमले यसअघि फागुन ११ गते मूल्य बढाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *