भारतमा लडाकु विमान दुर्घटना, एक क्याप्टेनको मृत्यु
नयाँ दिल्ली (एजेन्सी)। भारतीय वायु सेनाको एक् लडाकु विमान बुधबार दुर्घटनामा परेको छ। भारतीय सेनाका अनुसार कब्याट तालिमका लागि उडान भरेको मीग–२१ बाइसाइन लडाकु विमान दुर्घटनामा परेको हो।
मध्ये भारतको एक एयरबेसमा विमान दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारतमा पछिल्ला वर्षहरुमा लडाकु विमान दुर्घटनाका घटनाहरु बढिरहेका छन्। भारतीय लडाकु विमान निकै पुराना मानिन्छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment