बेइजिङ विमानस्थलमा पुग्यो नेपाल आउने चिनियाँ भ्याक्सिन
काठमाडौं। चीनले नेपाललाई सहयोगमा दिन लागेको ८ लाख डोज कोरोनाविरुद्धको खोप केही दिनमै नेपाल आउने भएको छ। चिनियाँ उत्पादन कम्पनी सिनो फार्माको सिनोभ्याक खोप नेपाल आउन लागेको हो। नेपाल पुर्याउनका लागि सो खोप चीनको राजधानी बेइजिङस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ।
काठमाडौंस्थित चिनियाँ राजदूतावासले खोप बेइजिङ विमानस्थलमा पुगेको जानकारी दिएको छ। दूतावासले छिटै सो खोप नेपाल आउने बताएको छ।



No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment