होलीको रौनक फोटोमा (फाेटाे फिचर)

उपेन्द्र शाही
१५ चैत २०७७ १२:४९
156
Shares

काठमाडौं। रङहरुको पर्व होली हर्ष उल्लासका साथ आज (आइतबार) पहाडी र हिमाली जिल्लामा धुमधामसाथ मनाइँदैछ। फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ। दुई दिन मनाइने यो पर्व आज हिमाली एवं पहाडी जिल्लामा र भोली तराईका जिल्लाहरुमा मनाइँदैछ।

होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ। दुई दिन यो पर्व मनाउने गरिए पनि यसको औपचारिक सुरुआत भने होलीको चीर ठड्याएको दिनदेखि नै हुन्छ।

यो वर्ष कोरोनाको दोस्रो लहर सुरु हुनसक्ने भन्दै ठूलो भीडभाड नगर्न र स्वास्थ्य सावधानीका उपाय अपनाएर होली पर्व मनाउन सरकारले आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *