सिक्किम केन्द्रविन्दु बनाएर गएको भूकम्पले पूर्वी नेपाल हल्लियो

डिसी नेपाल
२३ चैत २०७७ २१:३५
4.6k
Shares

काठमाडौं। भारतको सिक्किम केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। सो भूकम्पले पूर्वी नेपाल हल्लिएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार सिक्किम केन्द्रविन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको छ। सो भूकम्पको धक्काले पूर्वी नेपाल हल्लिएको छ।

पूर्वी नेपालमा रहेकाहरुले सामाजिक सञ्जालमा भूकम्पको धक्का महसुस भएको लेखेका छन्। उता भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतको बिहारमा पनि शक्तिशाली भूकम्पको धक्का महसुस भएको उल्लेख गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *