नेदरल्याण्डमाथि शानदार जीतसँगै ट्वीटरमा क्रिकेटसम्बन्धी कैयौं ह्याशट्याग ट्रेन्डिङ

डिसी नेपाल
४ वैशाख २०७८ १७:१७

काठमाडौं। नेपालले नेदरल्याण्डमाथि शानदार जीत हात पारेसँगै सामाजिक संजालमा यसको चर्चा छ । माइक्रोब्लगिङ साइट ट्वीटरमा लगातार क्रिकेट सम्बन्धी ह्याशट्यागहरु ट्रेन्ड गरिरहेका छन् ।

नेपालले आज नेदरल्याण्डलाई ३० बल बाँकी छँदै ९ विकेटले पराजित गरेको हो । ट्वीटरमा यतिबेला नेपाल भर्सेज नेदरल्याण्ड, नेपाल, कुशल भुर्तेल, ट्राइनेशन सिरिज, आसिफ शेख लगायत ट्वीट गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *