मुम्बईले टस जितेर ब्याटिङ रोज्यो

डिसी नेपाल
४ वैशाख २०७८ १९:३१

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज मुम्बई इण्डियन्स र सनराईजर्स हैदराबाद बीच खेल हुँदैछ । चेन्नाईमा हुने खेलमा मुम्बईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

आजको खेलमा मुम्बईले एक तथा हैदराबादले चार परिवर्तन गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *