बेंग्लोरले ब्याटिङ गर्दै

डिसी नेपाल
५ वैशाख २०७८ १५:५०

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आजको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंग्लोर र कोलकत्ता नाइट राईडर्सबीच खेल जारी छ । चेन्नाईमा जारी खेलमा बेंग्लोर टस जितेर ब्याटिङ गरेको छ ।

आज बेंग्लोर मात्र तीन विदेशी खेलाडीलाई खेलाएको छ भने कोलकत्ताले कुने परिवर्तन गरेको छैन । आजको दोस्रो खेल दिल्ली र पञ्जाबबीच हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *