दिल्लीले फिल्डिङ गर्ने

डिसी नेपाल
५ वैशाख २०७८ १९:२६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आजको दोस्राे खेल दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सबीच हुँदैछ । मुम्बईमा हुने खेलमा दिल्लीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।

आजको खेलमा पञ्जाबले टिममा एक परिवर्तन गरेकाे छ भने दिल्लीले दुइ परिवतर्न गरेकाे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *