दिल्लीलाई विशाल लक्ष्य

डिसी नेपाल
५ वैशाख २०७८ २१:३६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ । मुम्बईमा जारी खेलमा पञ्जाबले दिल्लीलाई १९६ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनायो । त्यसका लागि ओपनरद्वय केएल राहुल र मयंक अग्रवालले अर्धसतकीय पारी खेले । राहुलले ५१ बलमा ६१ बनाए भने मयंकले ३६ बलमा ६९ रन बनाए । दिल्लीका क्रिश, वोक्स, लुकमन मेरिवाला, कागिसो रबाडा र आभेष खानले एक/एक विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *