नेपालगञ्जबाट कोरोनाका विरामी ल्याएको हेलिकोप्टरको धादिङमा आकस्मिक अवतरण

डिसी नेपाल
५ वैशाख २०७८ २२:४१

काठमाडौं। धादिङको गजुरीमा दुईवटा हेलिकोप्टरमा आकस्मिक अवतरण गराइएको छ। मौसममा आएको खरावीका कारण नेपालगञ्जबाट कोरोनाका बिरामी लिएर काठमाडौँ आउँदै गरेका हेलिकोप्टर गजुरी बजारमा आकस्मिक अवतरण गरिएको हो।

मनाङ एयर र अल्टिच्युड कम्पनीका दुई हेलिकोप्टर आकिस्मक अवतरण गरेका हुन्। काठमाडौँमा भिजिविलिटी कम भएकाले धादिङको गजुरीमा आकस्मिक अवतरण गरिएको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *