दिल्लीले फिल्डिङ गर्दै

डिसी नेपाल
१९ वैशाख २०७८ १९:२७

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सबीच खेल हुँदैछ । अहमदाबादमा हुने खेलमा दिल्लीले टस जितेर फिल्डिङ रोजेको छ ।

आजको खेलमा पञ्जाबले दुई परिवर्तन गरेको छ भने दिल्लीले कुनै परिवर्तन गरेको छैन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *