दैलेखमा एक कोरोना संक्रमितको मृत्यु
सांकेतिक तस्वीर
काठमाडौं। दैलेखमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणपछि दैलेखबाट उपचारका लागि नेपालगञ्ज लैजानेक्रममा बाटोमै उनको मृत्यु भएको हो। मृत्यु हुने व्यक्ति भैरवी गाउँपालिकाका एक शिक्षक रहेको जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment