एसी मिलानले सार्वजनिक गर्‍यो नयाँ जर्सी

डिसी नेपाल
२८ वैशाख २०७८ १६:१७

काठमाडौं । इटालियन क्लब एसी मिलानले नयाँ सिजनको लागि जर्सी सार्वजनिक गरेको छ । मिलानले मंगलबार सन् २०२१/२२ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो ।

मिलानको नयाँ जर्सी पुमा कम्पनीले ल्याएको हो । अघिल्लो वर्षको तुलनामा मिलानले नयाँ जर्सी धेरै परिवर्तन गरेको छैन । यस सिजन सिरी ए मिलान तेस्रो स्थानमा रहेको छ । यस सिजनको उपाधि इन्टर मिलानले जितिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *