भारतले जुलाईमा श्रीलंकाको भ्रमण गर्ने

डिसी नेपाल
२८ वैशाख २०७८ १६:३८

काठमाडौं । भारतीय क्रिकेट टिमले श्रीलंकाको भ्रमण गर्ने भएको छ । सिमित ओभरको क्रिकेट सिरिजका लागि जुलाईमा भारतले श्रीलंकाको भ्रमण गर्ने भएको हो ।

बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले भारतले श्रीलंकाको भ्रमण गर्ने पुष्टि गरेका छन् । भ्रमण दौरान भारतले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । यस्तै पाँच खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *