युभेन्ट्सले सार्वजनिक गर्‍यो नयाँ जर्सी

डिसी नेपाल
४ जेठ २०७८ १७:४४

काठमाडौं । इटालियन क्लब युभेन्ट्सले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ । युभेन्ट्सले शुक्रबार २०२१/२२ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो ।

सिरी ए च्याम्पियन युभेन्ट्सले नयाँ जर्सी बजारमा समेत उपलब्ध भएको जनाएको छ । युभेन्ट्सको नयाँ जर्सी एडिडास कम्पनिले बनाएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *