इराकसँग आज हुने खेलका लागि नेपाली प्लेइंग सेट सार्वजनिक, खेलाडी मैदानमा पुगे (फोटोफिचर)
काठमाडौं। इराकसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली खेलाडीको प्लेइंग सेट सार्वजनिक गरिएको छ। खेल नेपाली समयअनुसार शनिबार राति सवा १० बजे इराकको बर्सास्थित मैदानमा शुरु हुनेछ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाली टिमको सेट सार्वजनिक गरिएको छ भने खेलाडीहरु पनि बर्सास्थित मैदानमा पुगिसकेका छन्।





तस्वीरहरूः एन्फा
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment