नेपाल र इराकबीचको फुटबल शुरु (लाइभ)
काठमाडौं। नेपाल र इराकबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता शुरु भएको छ। इराकको बर्सास्थित मैदानमा खेल जारी छ।
विश्वकप छनौट खेल्ने तयारीमा रहेको नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। ईराक फिफा वरियतामा ६८ औं स्थानमा छ भने नेपाल १७१ औं स्थानमा छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment