६ मिनेटमै खायो नेपालले पहिलो गोल -live
काठमाडौं। नेपाल र इराकबीच इराकको बर्सामा जारी मैत्रीपूर्ण फुटबलमा नेपालले एक गोल खाएको छ। खेल शुरु भएको ६ औं मिनेटमै नेपाल गोल खान पुगेको हो। इराकका खेलाडीले डि बक्स नजिकैबाट फ्रि किकमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका हुन्।
खेलमा इराकी खेलाडीहरुको हाइटले निकै सहयोग पुर्याएको छ। इराक फिफा बरियतामा ६८ औं स्थानमा छ भने नेपाल १७१ औं स्थानमा छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment