राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच डेढ घण्टा छलफल

डिसी नेपाल
२४ जेठ २०७८ २२:२१

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सोमबार अबेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेट भएको हो। राष्ट्रपति भण्डारीसँग भेटका लागि प्रधानमन्त्री ओली ८ बजे शीतल निवास पुगेका थिए। करिब डेढ घण्टा लामो छलफलपछि प्रधानमन्त्री साढे ९ बजे शीतल निवासबाट फर्किएका थिए।

राष्टं्रपति कार्यालय स्रोतले यो भेटलाई नियमित भेट भनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *