इंग्ल्याण्डसँग खेल्ने श्रीलंकाको टिम घोषणा

डिसी नेपाल
२६ जेठ २०७८ १७:१४

काठमाडौं । इंग्ल्याण्डमा हुने टी२० र एकदिवसीय सिरिजका लागि श्रीलंकाले क्रिकेट टिमको घोषणा गरेको छ । श्रीलंका क्रिकेट बोर्डले इंग्ल्यान्ड भ्रमणका लागि २४ सदस्सीय टिमको घोषणा गरेको हो ।

इंग्ल्याण्ड भ्रमण दौरान श्रीलंकाले घरेलु टिमसँग टी२० र एकदिवसीय सिरिज खेल्नेछ । इंग्ल्याण्ड र श्रीलंकाबीच समान ३/३ खेलको टी२० र एकदिवसीय सिरिज हुनेछ ।

पहिलो टी२० जुन २३ मा कार्डिफमा हुनेछ । यस्तै पहिलो एकदिवसीय जुन २९ मा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *