मेस्सीको गोलमा अर्जेन्टिनको अग्रता

डिसी नेपाल
१ असार २०७८ ३:३५

काठमाडौं। ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अहिले उपाधि दाबेदार अर्जेन्टिना र चिलीबीच प्रतिस्पर्धा भइरहेको छ।

खेलको पहिलो हाफ सकिँदा अर्जेन्टिनाले अग्रता बनाएको छ।

अर्जेन्टिनाका लागि स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल गरेका हुन। उनले खेलको ३३ औँ मिनेटमा टप अफ द राइट कर्नरमा फ्रिकिक मार्फत उत्कृष्ट गोल गरेका हुन।

समूह ’ए’ मा रहेका अर्जेन्टिना र चिली दुबै उपाधि दाबेदारका रुपमा रहेका छन।

पहिलो खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्न चाहान्छन।

Open Photo




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *