कोपा अमेरिका फुटबलमा ब्राजिलको शानदार जित

डिसी नेपाल
४ असार २०७८ १०:०८

काठमाडौं। आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा लगातार दोस्रो जित निकालेको छ। शुक्रबार बिहान भएको खेलमा पेरुलाई ४ – ० गोल अन्तरले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो जित दर्ता गरेको हो ।

ओलम्पिक निल्टन सान्तोस स्टेडियममा ब्राजिललाई जित दिलाउन एलेक्स सान्ड्रो, नेयमार, एभर्टन रिबेरो र रिचार्लीसनले एक एक गोल गरे।

Goal! Alex Sandro (Brazil) scores after an assist by Gabriel Jesus that allowed him to tap in the ball into an empty net. The score is 1:0.

यो जितसँगै समूह बी मा रहेका ब्राजिलले २ खेलमा ६ अंक बटुल्दै शिर्ष स्थान कायम गरेको छ।

Goal! Richarlison (Brazil) was in the right place at the right time to get to the rebound inside the box and gleefully rifles the ball into the top of the net. It's 4:0.

ब्राजिल समूहको शीर्ष स्थानमा रहेको छ। ब्राजिलले यसअघिको पहिलो खेलमा भेनेजुएलालाई ३ – ० गोल अन्तरले पराजित गरेको थियो ।

पहिलो खेल खेलेको पेरुको यो पहिलो हार हो। पेरु समूहको पुछारमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *