युरोकपः स्वीडेनको अग्रता

डिसी नेपाल
४ असार २०७८ २०:२२

काठमाडौं । युरोकप फ्ुटबल अन्तर्गत आज जारी खेलमा स्वीडेनले अग्रता बनाएको छ । स्वीडेनले पेनाल्टीमा गोल गर्र्दै १–०को अग्रता बनाएको हो ।

स्लोभाकियाका गोलकिपरले स्वीडेनका रोबिन क्वाइसनलाई डी बक्सभित्र लडाएपछि स्वीेडेनले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई खेलकाे ७७ औँ मिनेटमा इमिल फोर्सबर्गले गोलमा परिणत गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *