गजल

डिसी नेपाल
१२ असार २०७८ ७:५८
152
Shares

बगरको ढुङ्गालाई आकार दिएँ आफ्नै शिर झुकाउन पर्‍याे
जस्तो की तिमीलाई मन दियर आफ्नै मन दुखाउन पर्‍याे।।

खै कस्तो प्रेम गरेकी हौ निसाना गर्धनमा थियो सायद,
दुस्मन मेरो गर्धन थियो मूल्य यो मुटुले चुकाउन पर्‍याे।।

दुस्मन होईनौ तर भेट कहिल्यै नहोस लाग्छ तिमीसँग
किनकी भेट्दा आज तिमीले दिएका आँशु लुकाउन पर्‍याे।।

श्रम गर्छु भन्दा दुःखले नपग्लिएको त्यो मान्छेको मन
पग्लिएर पानी पानी हुन्छ बस फरीया फुकाउन पर्‍याे ।।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *