क्रोएसिया र स्पेनको खेल अतिरिक्त समयमा धकेलियो

डिसी नेपाल
१४ असार २०७८ २३:५२
364
Shares

काठमाडौं। युईएफए युरो २०२० नकआउट चरणको पाँचौ खेलमा अहिले क्रोएसिया र स्पेनले प्रतिस्प्रधा गरिरहेका छन।

डेनमार्कको पार्केन एरिनामा जारी खेलको निर्धारित समय ३ ३ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको छ।

निर्धारित समयको इन्जुरी समयमा गो गर्दै क्रोएसियाले पुनरागमन गरेको हो।

स्पेनकालागि पाब्लो सराबिया, सीजर अल्पिजिकुएटा र फारेन टोरेसले एक एक गोल गरे।

क्रोएसिका लागि मिस्लाव ओर्सिच र मारियो पासालिकले एक एक गोल फर्काए। क्रोएसियाले एक गोल भने आत्मघाती उपहार पाएको थियो।

दुवै टिम आजको खेलमा जित निकाल्दै क्वाटरफाइनलमा जान चाहान्छन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *