तेक्वान्दो एसिया पुम्सेको निर्णायकमा नोर्बु र मीन छनाेट
काठमाडौं। अनलाइन २०२१ वर्ल्ड तेक्वान्दो एसिया पुम्से खुला च्याम्पियनसिपका लागि दुई नेपाली अन्तर्राष्ट्रिय निर्णायक छनोट भएका छन्।
अन्तर्राष्ट्रिय निर्णायकद्वय नोर्बु लामा र मीन न्यौपाने उक्त प्रतियोगिताको निर्णायकका रुपमा छनोट भएका हुन्। दुई जना मात्र नेपालबाट प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न छनोट नेपालबाट निर्णायकका लागि छनोट हुने उनीहरु मात्र हुन्।
प्रतियोगिता जुलाई ११ देखि १८ तारिखसम्म सञ्चालन हुने छ। त्यसअघि प्राविधिकको भर्चुअल बैठक जुलाई १० तारिखमा हुने छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment