इन्टर मिलानको नयाँ जर्सी सार्वजनिक

डिसी नेपाल
२९ असार २०७८ १७:२४

काठमाडौं । इटालियन क्लब इन्टर मिलानले नयाँ सिजनको लागि होम जर्सी सार्वजनिक गरेको छ । सिरी ‘ए’ क्लब इन्टरले मंगलबार सन् २०२१र२२ को सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।

सिरी ए च्याम्पियन इन्टरले नयाँ जर्सी अघिल्ला सिजनको भन्दा केहि फरक बनाएको छ । इन्टरले ट्रेड मार्क रंग प्रयोग गर्दै जर्सीलाई केहि फरक बनाएको हो ।

इन्टरको नयाँ जर्सी नाइकी कम्पनिले बनाएको हो । जर्सी बजारमा उपलब्ध भएको समेत इन्टरले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *