सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढ्यो

डिसी नेपाल
१३ साउन २०७८ १२:०२

काठमाडौं। साताको चौथो दिन बुधबार सुनको मूल्य सामान्य बढेको छ।

बुधबार सुन तोलामा ३ सय रुपैयाँ बढेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ।

यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ६ सय रुपैयाँ कायम छ।

यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २ सय ५५ रुपैयाँ कायम भएको महासघंले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *