सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढ्यो – Dcnepal

सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढ्यो

काठमाडौं। साताको चौथो दिन बुधबार सुनको मूल्य सामान्य बढेको छ।

बुधबार सुन तोलामा ३ सय रुपैयाँ बढेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ।

यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ६ सय रुपैयाँ कायम छ।

यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २ सय ५५ रुपैयाँ कायम भएको महासघंले जनाएको छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो