रिलायवल नेपाल लाइफ इन्स्याेरेन्सकाे सीइओमा नारायणबाबु लोहनी

डिसी नेपाल
१३ साउन २०७८ १२:५४

काठमाडौं। रिलायवल लाईफ इन्सोरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा नारायणवावु लोहनी नियुक्त भएका छन।

कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय र बीमा समितिको पत्रअनुसार लोहनी दोस्रो कार्यकालका लागि सीइओ नियुक्त भएका हुन्।
कम्पनीले हाल देशभर ८२ वटा शाखा मार्फत सेवा सुविधा दिँदै आएको छ।

कम्पनीले लोहनीको नेतृत्वमा संस्थागत सुशासन कायम गर्ने, उच्चतम प्रविधिको प्रयोग गर्ने, लगानीको विविधिकरण गरी कम्पनीलाई प्रतिस्प्रधि बनाउने लक्ष्य लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *