रिलायवल नेपाल लाइफ इन्स्याेरेन्सकाे सीइओमा नारायणबाबु लोहनी – Dcnepal

रिलायवल नेपाल लाइफ इन्स्याेरेन्सकाे सीइओमा नारायणबाबु लोहनी

reliable life insurance ltd

काठमाडौं। रिलायवल लाईफ इन्सोरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा नारायणवावु लोहनी नियुक्त भएका छन।

कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय र बीमा समितिको पत्रअनुसार लोहनी दोस्रो कार्यकालका लागि सीइओ नियुक्त भएका हुन्।
कम्पनीले हाल देशभर ८२ वटा शाखा मार्फत सेवा सुविधा दिँदै आएको छ।

कम्पनीले लोहनीको नेतृत्वमा संस्थागत सुशासन कायम गर्ने, उच्चतम प्रविधिको प्रयोग गर्ने, लगानीको विविधिकरण गरी कम्पनीलाई प्रतिस्प्रधि बनाउने लक्ष्य लिएको छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो