प्यान नम्बर रूजु गर्न लगानीकर्ता र ब्रोकरलाई नेप्सेको आग्रह

डिसी नेपाल
१३ साउन २०७८ १४:०७

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ब्रोकर र लगानीकर्तालाई स्थायी लेखा नम्बर (प्यान) रूजु गर्न आग्रह गरेको छ।

लगानीकर्ताहरूबाट विभिन्न समयमा आफ्नो स्थायी लेखा नम्बरमा पूँजीगत लाभकर जम्मा नभएको गुनासाहरू आएको बताउँदै प्यान रुजु गर्न ब्रोकर र लगानीकर्तालाई आग्रह गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *