मेस्सी पीएसजी जाने पक्का, दुई वर्षको करार
काठमाडौं (एजेन्सी)। आँशुसहति बार्सिलोनाबाट विदाई भएका फुटबलर लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने पक्का भएको छ। उनी पीएसजी जाने पक्का भएको रोयर्टले जनाएको छ। रोयर्टसका अनुसार पीएसजी र मेस्सबीच दुई वर्षको सम्झौता भएको छ।
आजै भएको पत्रकार सम्मेलनमा मेस्सीले कहाँ जाने भन्ने निश्चित नभएको जनाएका थिए। तर, उनले पीएसजी नै अन्तिम विकल्प भएको बताएका थिए। मेस्स्ी २१ वर्ष स्पेनिस क्लब बार्सिलोनामा रहेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment