काठमाडौंको टेकुमा आगलागी
फाइल फाेटाे।
काठमाडौं। काठमाडौको टेकुमा आगलागी भएको छ। काठमाडौं प्रहरी परिसर, टेकु छेउमा रहेको एक घरमा आगलागी भएको प्रहरीले जनाएको छ।
आगो निभानका लागि एउटा काठमाडौ, भक्तपुर र ललितपुरका दमकल पुगेको छन्। काठमाडौं परिसरका एसपी रमेश बस्नेतले आगो नियन्त्रणका लागि प्रयास भैरहेको बताए।
अहिले तीन वटा दमकल आगोलाी नियन्त्रणमा परिचालन गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment