त्रिविद्धारा नतिजा प्रकाशित
काठमाण्डौं । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखा बल्खुले परीक्षाफल प्रकाशित गरेको हो ।
साथै त्रिविले त्रुटिरहित नतिजा प्रकाशन गरिएको भन्दै भुलवश गल्ती भएमा सच्चाउने समेत बताउँदै अर्को तिर त्रिविले स्नातक तह प्रथम सेमेस्टर नियमित तथा आंशिक को परीक्षा आवेदन फारम भर्ने सम्बन्धी भने सूचना जारी गरेको छ ।
त्यस्तै विद्यार्थीहरुलाई २०७८ साल असोज १५ गते सम्ममा आ–आफ्नो क्याम्पसमा सम्पर्क गरी परीक्षा आवेदन फारम अनलाइनमार्फत भर्ना हुन सुचित गराएको छ ।


No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment